सापसको असार पन्ध्रको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज राष्ट्रिय धान दिवस एवं दहीचिउरा खाने दिनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो ।

What's Your Reaction?






