प्रगतिशील लेखक सङ्घ, तेहथुमको दयासागर ढुङ्गेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
प्रगतिशील लेखक सङ्घ, तेहथुमको तेस्रो जिल्ला अधिवेशन तेहथुम बहुमुखी क्याम्पसको सभाहलमा शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट दयासागर दुंगेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

What's Your Reaction?






